सरकारले रात्रपत्रांकित प्रथम श्रेणीका १७ सहसचिवको सरुवा गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।
अर्थ मन्त्रालयअन्तर्गत रहेका रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका तथा सामान्य प्रशासनमा रहेका डा. पुष्पराज शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ।
हेर्नुस् सूची :