नेकपा एमालेले आज संविधान दिवस एक कार्यक्रमबिच मनाएको छ। केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली भने गएनन्। ओली नगएपछि कार्यक्रमको अध्यक्षता वरिष्ठ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन् । तस्बिरमा जे जेख्यौँ :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।