
पछिल्लो मन्त्रिपरिषद् बैठकका २४ निर्णयहरू सार्वजनिक गरिएको छ। १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।
बैठकले प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्वीकृत गर्नुका साथै विभिन्न नियमावलीहरू स्वीकृत गरेको छ।
यस्ता छन् निर्णयहरू