नेपाल राष्ट्र बैंकले व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जाको सीमा २५ करोड पुगेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यसअघि १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याएको बताए ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।