१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार १३:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यातायात बन्दले बसपार्कमा थन्किए सार्वजनिक गाडी, यात्रुको बिचल्ली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १३:४९:oo

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीले गरेको बन्दको कारण लामो दूरीका यात्रु बिचल्लीमा परेका छन् । खुलेपछि जाउँला भनेर लामो दूरीका यात्रुहरू नयाँ बसपार्क आएर बसेका छन् । रातिसम्म भए पनि चल्छ कि भन्ने झिनो आशा उनीहरूमा छ । धनगढी, दाङ, रोल्पालगायतका  ठाउँमा जाने यात्रुहरू जान पाउने आशामा कुरेर बसेका हुन् । नयाँ बसपार्कभित्र हामीले जे देख्यौँ :

 

छुटाउनुभयो की ?