Skip This
उदयपुरमा गाँजा र नगदसहित बाबुछोरा पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format o९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा गाँजा र नगदसहित बाबुछोरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

उदयपुरको त्रियुगा नगरपालिका– ३ मा एक किलो तीन सय ग्राम गाँजा र ६६ हजार नगदसहित बाबुछोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सुमन बानियाँका अनुसार वर्ष ६८ को बाबु लकु चौधरी र उनकै छोरा वर्ष ३२ का मनोज चौधरी पक्राउ परेका हुन्।

गाँजाको कारोबार गर्दै गरेको गोप्य सूचनाको आधारमा पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।