
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ ।
फागुन २० देखि सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिए पनि समयमा सम्पन्न हुन सकेको थिएन । अहिले फेरि २ महिना समय थप गरेर निर्माण कार्य तीव्रताका साथ भइरहेको छ ।
तस्बिरमा हेरौँ :