१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 27 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ६ मंगलबार १३:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आज साँझ गभर्नर सिफारिस समितिको बैठक आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:४९:oo

लामो समयदेखि अल्झिएको गभर्नर नियुक्तिको विषयले आज पूर्णता पाउने संकेत देखिएको छ । गभर्नर नियुक्तिका लागि आज साँझ सिफारिस समितिको बैठक आह्वान गरिएको छ ।

बैठकले नयाँ गभर्नरको सिफारिस गर्न सक्ने सम्भावना देखिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जानकारी दिएको छ ।