मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Friday, 18 July, 2025
२o८१ कार्तिक २३ शुक्रबार १५:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दैलेख र सुर्खेतको सिमानामा हायस दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १५:३७:oo

दैलेख र सुर्खेतको सिमानामा हायस दुर्घटना भएको छ। शुक्रबार दिउँसो करिब १ः४० बजेतिर दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए। घाइतेलाई सुर्खेत ल्याउने तयारी भइरहेको छ।