१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीप लामिछानेको सय विकेट पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३५:oo

नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले टी–२० विश्वकपको चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएका हुन् ।

उनी एक सय रन लिने पहिलो बलर हुन् । समग्रमा उनी टी–२० मा सय विकेट लिने दोस्रो खेलाडी हुन् ।