मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

नेकपा एकीकृत समाजवादीको ८२औँ सचिवालय बैठकमा संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको बैठकले प्रतिपक्षी दल कांग्रेस, प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग छलफल गरेर संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादीकाे १०औँ महाधिवेशनको दस्ताबेज १५ जेठमा जिल्लामा पठाउने र सचिवालयको अर्को बैठक १४  जेठमा बस्नेछ।