१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बालबालिकालाई मुक्तिनाथ विकास बैंकको कृत्रिम हात सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo

मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था इनेबल नेपालसँगको साझेदारीमा कृत्रिम हातको आवश्यकता पर्ने  बालबालिकालाई त्यस्ता हातहरू वितरण गरेको छ ।

बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाधिकारीले कृत्रिम हात वितरण गरेका हुन् । अहिले बैंकले पाँच थान कृत्रिम हात वितरण गरिसकेको र निकट भविष्यमा थप वितरण गर्ने बैंकका गुरुङले बताए । 

यस सहयोगबाट लाभकारी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

ad
ad