१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली राष्ट्रिय टिम र भारतको गुजरात प्रदेश टिमबीच उपाधि भिडन्त जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप २०२४ को उपाधिका लागि अहिले नेपालको राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरात प्रदेश टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

गुजरातको भापीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ। 

ओमानमा आयोजना हुने एसिसी प्रिमियर कप तथा जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाली टिम भारत भ्रमणमा गएको हो।

तीन टिम सहभागी प्रतियाेगितामा नेपालले समूह चरणमा खेलिएका चारमध्ये तीन खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। गुजरातले पनि बरोडालाई हराउँदै फाइनलमा स्थान बनाएको हो।