१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटारमा सत्तागठबन्धनकाे बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

संवैधानिक परिषद्को बैठक सकिएलगत्तै सत्तागठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने र उपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

यसअघि आजै बिहान प्रधानमन्त्रीनिवासमै संवैधानिक परिषद्को बैठक बसेको थियो।