मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद सापकोटालाई हटाउने जनमतको निर्णय सभामुखबाट अस्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५o:oo

सभामुख देवराज घिमिरेले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई हटाउने जनमत पार्टीको निर्णय अस्वीकृत गरेका छन् । 
पार्टी हितअनुकूल काम नगरेको भन्दै जनमतले समानुपातिक सांसद सापकोटाको पद रिक्त गर्न २७ फागुनमा संसद सचिवालयमा निवेदन दिएका थियो । 

सभामुख घिमिरेले सापकोटालाई गरेको कारबाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार नमिलेको भन्दै पदरिक्त गर्न अस्वीकार गरेका हुन् । कारबाहीको प्रक्रिया नपुगेको भनेर सम्बन्धित दललाई जानकारी गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।