१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १५ बिहीबार १६:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

Read Time : < 1 मिनेट
२०८० चैत १५ बिहीबार १६:४४:००

चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ।

गत सोमबार होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। तीमध्ये ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

उनको शव बिहीबार टीकापुर सन्कट्टी घाटमा फेला पारेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए। उनको खोजीका लागि मंगलबारबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो।