१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत १२ सोमबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

Read Time : < 1 मिनेट
२०८० चैत १२ सोमबार ११:०९:००

नेकपा (एमाले) सुर्खेतको अध्यक्ष  कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

त्यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उपसचिव (खुला)मा टीकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ ।

यसैगरी, महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।