१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका वासिंटन डिसी
Invalid date format १o:२७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्पलाई मतपत्रबाट नहटाउन आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिंटन डिसी
नयाँ पत्रिका
Invalid date format १o:२७:oo

अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको मनोनयनका लागि हुने प्राइमरी चुनावको मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

अमेरिकाको संघीय सर्वोच्च अदालतका नौजना न्यायाधीशले सर्वसम्मतिले कोलोराडो राज्यको सर्वोच्च अदालतले यसअघि गरेको फैसला खारेज गरिदिएको छ ।