मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८o फाल्गुण २१ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘केटी हराएको सूचना’मा नाजिर र श्रृष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १८:४४:oo

दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा चलचित्र ‘केटी हराएको सूचना’ बन्ने भएको छ। चलचित्रको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन र अभिनेत्री श्रृष्टि श्रेष्ठ अनुबन्धित भएका छन्।

निर्माण टिमले सोमबार स्क्रिप्ट पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो। ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुने चलचित्रलाई अम्बर महर्जनले खिच्नेछन्। चलचित्रमा नकिम उद्दिमको लगानी रहनेछ।

चलचित्रको छायांकन बिहीबारदेखि काठमाडौं र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ। गौचनले यसअघि चर्चित टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए।