१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोकिराखेको ट्रकमा यात्रुबाहक बस ठोक्किँदा २० यात्रु घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o७:oo

चितवनमा रोकेर राखेको ट्रेलर ट्रकमा यात्रुबाहक बस ठोक्किँदा २० जना घाइते भएका छन्। शुक्रबार राति ११: ५५ बजेको समयमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख २००४ नं. को बस सोही दिशातर्फ बाटो छेउमा पार्किङ गरेर रोकिराखेको प्र.२०३–००१ ख ७३१२ न.को ट्रली ट्रकको पछाडि ठोक्किँदा बसमा सवार २० जना घाइते भएका हुन्।

घाइतेहरूको भरतपुरको नयकका मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस, ट्रेलर र ट्रेलरचालक रौतहटकाे माधव नारायण नगरपालिका – ३ बस्ने वर्ष ३१ का रामनारायण यादव प्रहरीको नियन्त्रणमा छन् भने  बसचालक फरार छन्।

के कसरी दुर्घटना भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad