१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीश मरासेनीको निधनमा उच्च र मातहतका सबै जिल्ला अदालतमा शोक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४१:oo

न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा पाटन उच्च अदालत र मातहतका सबै जिल्ला अदालतमा आज शोक बिदा दिइएको छ। 

पाटन उच्च अदालतका न्यायाधीश मरासेनीको हृदयाघातबाट मंगलबार बिहान निधन भएको थियो। ५६ वर्षीय मरासेनी सरुवा भएर तीन दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उनी रौतहट जिल्ला अदालतबाट बढुवा भएर उच्च अदालत आएका थिए।

 

 

ad
ad