१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सन्दीप जोरा पनि पेभेलियन फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:५o:oo

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले चौथो विकेटको गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार दुई सय १० रनको लक्ष्य पछ्याएको नेपालले इनिङ्सको ९.२ ओभरमा सन्दीप जोराको विकेट गुमाएको हो।

कप्तान रोहित पौडेललाई क्रिजमा गतिलो साथ दिइरहेका जोरा छक्का लगाउने चक्करमा क्याचआउट भए । वाल्सको ओभरमा उनी कार्टीबाट सहज क्याचआउट भएका हुन् । जोराले १४ बलमा १९ रनको योगदान दिए ।

क्रिजमा रोहितले ३१ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ रनमा खेलिरहेका छन् । यसअघि वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरी तीन विकेटको क्षतिमा दुई सय नाै रन बनाएको थियो ।

ad
ad