मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Sunday, 16 March, 2025
गणेश लम्साल विराटनगर
२o८o माघ ११ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीमा सत्तागठबन्धनबाट कांग्रेसका सिटौला विजयी   

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार १७:५o:oo

कोशी प्रदेशबाट सत्तागठबन्धनका कृष्णप्रसाद सिटौला  राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

‘अन्य’तर्फ भएको प्रतिस्पर्धामा विपक्षी गठबन्धनबाट रापपाका उद्धव पौडेललाई पछि पार्दै सत्तागठबन्धनका सिटौला विजयी भएका हुन्।

महिलातर्फ भने ‘फ्लोरक्रस’ हुँदा सत्तागठबन्धनले हार व्यहोरेको छ। सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छिन्।