मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
संजित परियार काठमाडौं
२०८० माघ ७ आइतबार १२:४८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ प्रदर्शनमा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० माघ ७ आइतबार १२:४८:००

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’लगायतका नारा लगाएका थिए। सो क्रममा प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

तस्बिरहरू हेर्नुहाेस् :