१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २१:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष बादे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:२६:oo

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो। 

बाटो सिफारिसका लागि उनले घुस लिएको आयोगले जनाएको छ। वडाध्यक्षसँगै रहेका बा. ७च १२९ नम्बरको कारका चालक बाह्रबिसे  नगरपालिका– ७ मिलनटार स्थायी ठेगाना भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित अख्तियारले नियन्त्रणमा लिएको छ।

ad
ad