१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:३९:oo

पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। भोजपुरबाट धनकुटा जाने क्रममा उनीमाथि हातपात भएको हो।

धनकुटाको महालक्ष्मी नगरपालिका- ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेकाे बताइएकाे छ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बीचबाट आएका राईले ओलीनजिकै पुगेर मुक्का प्रहारकाे प्रयास गरेकाे सामाजिक सञ्जालमा आएकाे भिडियाेमा देख्न सकिन्छ। एक मुक्का प्रहारकाे प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्।

ad
ad