१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारी हिमपात र हावाहुरीपछि पूर्वीचीनका विद्यालयमा अनलाइन कक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वीचीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

सोमबार एक्कासि जिनानमा हिमपात र हावाहुरी सुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो। हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ।  

जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ।  

मंगलबार विद्यार्थीलाई सुरक्षित पठनपाठनका लागि शिक्षकलाई तालिम दिँदै विद्यालयको खेलमैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन्।