१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अब प्रतिस्पर्धाबाट हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ सर्भिस) अब प्रतिस्पर्धाबाट हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिस्पर्धाको माध्यमबाट छनाेट भएको संस्थामार्फत ग्राउन्ड ह्यान्डलिङ गराउने निर्णय गरेको हो।

यसअघि हालसम्म नेपाल वायुसेवा निगम आफैँले ग्राउन्ड ह्यान्डलिङ गराउँदै आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम २ बमोजिम सो निर्णय भएको प्राधिकरणले जनाएको छ।