१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १० आइतबार १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्यानडाका लागि नेपाली राजदूतमा पौड्याल अनुमोदित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १६:४३:oo

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतकाे रूपमा भरतराज पौड्याललाई  अनुमोदन गरेको छ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतको रूपमा अनुमोदन गरेको हो। 

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले क्यानडाका लागि पौड्याल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको थियो।