१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:४८:oo

क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालको संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाइ समितिले लेखा समितिको हलमा सुनुवाइ सुरु गरेको हो। 

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि सनिल नेपाल र क्यानडाका लागि पाैड्याललाई राजदूतमा सिफारिस गरेको थियो।
 

ad
ad