Skip This
गृह प्रशासन सुधारका लागि पूर्वमुख्यसचिव पाैड्यालकाे संयोजकत्वमा समिति गठन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृह प्रशासन सुधारका लागि पूर्वमुख्यसचिव पाैड्यालकाे संयोजकत्वमा समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ।गृह मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको हो।

अध्ययन समितिको सदस्यका रूपमा शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, डा. खड्ग केसी, प्रकाश अर्याल, सिंहबहादुर श्रेष्ठ, डा. विन्दु पोखरेल, विजय गौतम र सदस्यसचिवका रूपमा नीति योजना महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ। 

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालकाे संयाेजकत्वमा उपसमितिसमेत गठन भएकाे छ।