Skip This
बझाङमा फेरि भूकम्पकाे धक्का 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ४ सोमबार १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बझाङमा फेरि भूकम्पकाे धक्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १२:१२:oo

बझाङमा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। बझाङकाे धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प  मापन केन्द्र सुर्खेतले जनाएकाे छ। 

गत असाेज १६ मा बझाङकाे तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको बझाङकै चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट एकजनाको ज्यान गइकाे थियाे भने करिब १५० घर भत्किएका थिए।