मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक २५ शनिबार
  • Friday, 14 August, 2026
२o८o कार्तिक २५ शनिबार १३:५४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महिला क्रिकेट टोलीको बिदाइ [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २५ शनिबार १३:५४:oo

हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी–२० शृंखला खेल्न जाने टोलीलाई शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ। क्यानले मूलपानीस्थित मुख्यालयमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो।

क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीको बिदाइ गरेका हुन्। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ। क्यानले शृंखलाबाट इन्दु बर्मालाई नयाँ कप्तान घोषणा गरेको छ।

तस्बिरहरू :