१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले बोलायो ६ मंसिरमा केन्द्रीय कमिटी बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

नेकपा एमालेले आगामी ६ मंसिरमा पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ।

१४ मंसिरबाट सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियानको विस्तृत कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यसअघि अभियानको तयारीका लागि धनगढीमा बैठक बोलाउने तयारी भए पनि पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पनि ज्ञवालीले बताए।