१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० कार्तिक ३ शुक्रबार १४:०८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चाडपर्वमा स्कुलबस प्रयोग गर्न सक्छौँ : यातायातविज्ञ गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० कार्तिक ३ शुक्रबार १४:०८:००

दसैँ, तिहारमा अरू वेलाभन्दा बढी सवारीसाधनको माग हुन्छ । चाडपर्वमा हुने यातायातको समस्या दीर्घकालीन समाधानका लागि राज्यले लगानी गर्नुपर्ने यातायातविज्ञ आशिष गजुरेल बताउँछन्। विकल्पमा स्कुल बन्द हुँदा थन्किएका स्कुलबस र सरकारी कार्यालयका बस प्रयोग गर्न पनि सकिने उनको भनाइ छ।

थप भिडियोमा हेर्नुहोस् :