१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र सिपिसीका राजनीतिक ब्युरो सदस्य जियाजुनबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा सिपिसी चोङकिङ नगरका सचिव युआन जियाजुनबीच भेटवार्ता भएको छ। 

दुईपक्षीय भेटवार्तामा पार्टीगत सहकार्यता, दुई देशबीचकाे सम्बन्धलगायतका विषयमा कुराकानी भएकाे थियाे।  

भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमणसमेत गरेका छन्। 

भ्रमणमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागी थियो । प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका पदाधिकारीले स्वागत गरेका थिए। त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे जानकारी लिए।