१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पुस्तक सजाउन ट्री बुकसेल्फ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

पुस्तकलाई सजाएर राख्नका लागि बजारमा धेरै डिजाइनका सोकेस र दराजहरू पाइन्छन् । ट्री बुकसेल्फ अहिलेका युवापुस्तामाझ चर्चित डिजाइन हो । यसलाई सानो स्पेसमै पनि राख्न सकिन्छ ।

त्यस्तै, एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सजिलो हुन्छ । यसले क्लासिक लुक्स दिन्छ । ट्री बुकसेल्फनजिकै मनिप्लान्ट राख्नुभयो भने कोठा अझै राम्रो र प्राकृतिक देखिन्छ । 

बजारमा सार्न मिल्ने खालका हल्का ट्री बुकसेल्फ पनि पाइन्छन् । तपाईंले आफ्नो रुचिअनुसार भित्तामै एट्याच गरेर पनि ट्री बुकसेल्फ डिजाइन गर्न सक्नुहुन्छ । यसले किताबको जतन पनि गर्छ, कोठालाई पनि आकर्षक देखाउँछ । घरमा पाहुना आउँदा म्यागेजिन, पत्रिका वा पुस्तक निकालेर पढ्न पनि सजिलो हुन्छ ।