Skip This
बिपीको ‘जेल डायरी’ विमोचन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Saturday, 13 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३० शनिबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य डिजिटल संस्करण

बिपीको ‘जेल डायरी’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार १८:३३:oo

कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ‘जेल डायरी’को औपचारिक विमोचन गरिएको छ। 

एक कार्यक्रमबीच कमलादीस्थित प्रज्ञा भवनमा पुस्तक विमोचन गरिएको हो। शंकर तिवारीले सम्पादन गरेको पुस्तकमा यसअघि अप्रकाशित रहेका १९६२ देखि ९९६८ को जेल डायरी समेटिएको छ।

पुस्तक शिखा बुक्समार्फत बजारमा आएको हो। विमोचन कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो।

ad
ad
ad
ad