१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु :  सुनील शर्मा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

सांसद सुनील शर्माले आफ्नो पक्राउविरुद्ध आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पक्राउविरुद्ध आपत्ति जनाएका हुन्।

२५ साउनमा उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे थियाे। जिल्ला अदालतकाे आदेशपछि  उनी २६ साउनमा रिहा भएका थिए। 

आफूलाई पक्राउपूर्जी समेत नदिएरै पक्राउ गरेको बताउँदै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण बस्ने चेतावनी दिए।