मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २६ शुक्रबार १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदन अवरुद्ध भएकाे वेला सेवा-सुविधा नलिने रास्वपाको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार १४:२५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरुद्ध भएको दिनको सेवा–सुविधा नलिने घोषणा गरेको छ। 

शुक्रबार रास्वपा सभापति रवि लामिछानेले संसद् अवरुद्ध भएको समयमा रास्वपाका सांसदले सेवा–सुविधा नदिने सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन्।  

उनले भेटमा सभामुख घिमिरेलाई संसद् अधिवेशन नियमित गर्न आवश्यक पहल लिनसमेत आग्रह गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लाे समय संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएकाे छ।