१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुढानीलकण्ठ प्रभागका प्रहरी एक लाख घुससहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:४३:oo

काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

स्थानीय कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गरिदिने भन्दै उनले घुस लिएका हुन्। 

घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट उनलाई पक्राउ गरेको हो।

ad
ad