१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo

पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाे छ । यस सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हाे । इच्छाकामना गाउँपालिका– ४ स्थित कालीखोलामा आज बिहान पहिरो खसेको हो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने, ‘पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्छ भन्न सकिँदैन ।’

 
 

ad
ad