.2022-04-07-06-28-52.jpeg)
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति पारित गरेको छ। बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको हाे।
दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
विगत दुई आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याएको राष्ट्र चालू आर्थिक वर्षमा लचिलो नीति लिने सरोकारवालाको अपेक्षा छ।