१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण ४ बिहीबार १२:५१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् निर्माणाधीन नागढुंगा सुरुङमार्ग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार १२:५१:oo

नागढुंगा–नौबिसे सुरुङमार्गको सुरुङ खन्ने काम ८५ प्रतिशत सकिएको छ । यद्यपि, हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ५५.१३ प्रतिशत पुगेको छ ।

आयोजनाअन्तर्गत मुख्य र सहायक गरेर दुईवटा सुरुङ निर्माण हुँदै छन् । त्यसमा दुई हजार पाँच सय ५७ मिटर लामो सहायक सुरुङमार्ग दुई सातामा ब्रेक थ्रु हुँदै छ । सहायक सुरुङमार्गको ४५ मिटरखण्ड मात्रै खन्न बाँकी छ । तर, दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग भने अझै पाँच सय १५ मिटरखण्ड खन्न बाँकी छ ।

सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएर नोभेम्बर ०२० देखि निर्माण सुरु भएको आयोजना दोस्रोपटक थप गरिएको म्यादमा पनि सम्पन्न नहुने भएको छ ।

तस्बिरहरू :