१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

इजरायली क्लबमा जानुअघि खेलाडी सावित्रा भण्डारीको बिदाइ [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१o:oo

नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी इजरायलको हापोइल रानाना फुटबल क्लबमा अनुबन्धन भएकी छिन्। आज इजराइल जानुअघि खेलकुद मन्त्रालयले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ। 

गत जेठ महिनामा उनलाई इजरायल शीर्ष डिभिजन लिग इजरेली प्रिमियर लिग खेल्ने क्लब हापोएल रानाना एफसीमा अनुबन्ध गरेको छ। 

इजरायलमा आयोजना हुने इजरेली प्रिमियर लिग युरोपेली फुटबल महासंघ (युइएफए)को मातहतमा छ। उनी युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

भण्डारी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी हुन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) उनलाई  दशककै उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरेका थियो। 

 

ad
ad