१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई सुरुवाती सफलता, करन र किशोरले दिलाए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:३३:oo

दुई सय ६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले सुरुवातमै दुई झड्का व्यहोरेको छ। ६ ओभरभित्रै उसका महत्वपूर्ण दुई विकेट गुमिसकेका छन्। 

नेपाललाई पहिलो सफलता दिलाउने क्रममा करणले १७ रन बनाएका एन्डी म्याकब्रेनलाई कुशल भुर्तेलको हातबाट क्याच गराए। १९ बल खेलेका म्याकब्रेनले तीन चौका प्रहार गरिसकेका थिए। उनले पहिलो ओभरमा करनलाई एकै ओभरमा १४ रन प्रहार गरेका थिए। 

एकदिवसीय क्रिकेटमा डेब्यु गरेका किशोरले नेपाललाई दोस्रो विकेट दिलाए। उनले आयरल्यान्डका कप्तान एन्डी बाल्बिर्नेईलाई एक रनमै दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
 

ad
ad