१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रास्वपाको चियापानमा शीर्ष नेतृत्वदेखि कलाकारसम्म [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो वार्षिकाेत्सव मनाएको छ। 

पार्टी स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, समामुख देवराज घिमिरे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसदहरू गोकर्ण विष्ट, रामहरि खतिवडा, जनार्दन शर्मा, अमरेशकुमार सिंलगायतका नेताहरूको उपस्थिति छ। साथै कार्यक्रममा कलाकारहरूको पनि उपस्थिति छ। 

पार्टी सभापति रवि लामिछानेले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै पहिलो वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताए।