१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकर्स संघ र आइआइएनबीच सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१२:oo

 नेपाल बैंकर्स संघ तथा इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गर्न सम्झौता भएको छ ।

सम्झौतापत्रमा संघका अध्यक्ष सुनील केसी र आइआइएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिका लागि स्पेन, बार्सिलोनास्थित युनिभर्सिटी अफ पोम्पेउ फब्रा बार्सेलोना स्कुल अफ म्यानेजमेन्टको वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने बताइएको छ । 

ad
ad