१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरी महिलाकाे हेलिकाेप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

दार्चुलाबाट एक सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ। लेकम गाउँपालिका– २ की ३३ वर्षीया पार्वती सार्कीको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो। 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकाेप्टरबाट महिलालाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए। 

हिजाे दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी महिलालाई उच्च रक्तश्रावको समस्या देखिपछि हेलिकाेप्टरमार्फत उद्धार गरिएको उनले बताए।