१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माइतीघरका तीन असन्तुष्ट समूहसँग गृहमन्त्रीको २२ मिनेट वार्ता

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

माइतीघरमा विभिन्न माग राखेर आन्दोलनरत तीन समूहसँग गृहमन्त्री नारायणकाजी श्रेष्ष्ठले वार्ता गरेका छन्। 

कारगेडमा आएका गृहमन्त्रीले चुरे संरक्षणको माग गर्दै धर्नारत समूह, सहकारीपीडित र लघुवित्त विकासको माग गर्दै धर्नामा बसेका समूहसँग बुधबार दिउँसो भेटेर वार्ता गरेका हुन्। उनी दिउँसो १ः१० बजे माइतीघर आइपुगेका हुन् भने १ः३२ मा निस्किएका थिए।